कांग्रेस असन्तुष्ट जिल्ला सभापतिहरुले पार्टी सभापति देउवालाई भेटे

काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेका छन् । जिल्ला सभापतिहरु बिहान १० बजेपछि देउवा निवास बुढानिलकण्ठमा भेट्न पुगेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले पुस ११ गतेको केन्द्रीय कार्य समितिको बैठकको निर्णयप्रति असहमति जनाउँदै परामर्शका लागि भन्दै काठमाडौंमा जिल्ला सभापतिको भेला डाकेका थिए । … Continue reading कांग्रेस असन्तुष्ट जिल्ला सभापतिहरुले पार्टी सभापति देउवालाई भेटे